क्राईम ब्यूरोधनुषाको धारापानीमा एक मोसा चोरी, एक बेबारिसे फेला
न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानीमा एक मोटरसाईकल गएराती चोरी भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ९ बाट गएराती करिब ३ बजेको समयमा स्थानीय भोली नायकको घरबाट ज ४ प ९८१२ नम्बरको १५० सिसि पल्सर मोटरसाईकल चोरी भएको हो ।आफ्नै पसलको अगाडी पार्किँग गरी राखिएको उक्त मोटरसाईकल दुई जनाको समूहमा आएको चोरहरु
८ वर्ष अगाडि · क्राईम ब्यूरो











