आर्थिक ब्यूरोधनुषा : यूनियन लाईफ इन्स्योरेन्सद्धारा विमितलाई १४ लाख रुपैयाँ भुक्तान
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले विमा गरी मृत्यू भएका धनुषाका एक विमितलाई १४ लाख रुपैयाँ भुक्तान गरेको छ । कम्पनीको जनकपुर शाखाले धनुषा बेँगाडावर ७ बस्ने सुरेश थिंगका छोरा अर्जुन थिङको वैदेशिक रोजगारीको क्रममा सउदीमा मृत्यू भएपछि गरिएको मृत्यूदावी रकम वापत १४ लाख भ
८ वर्ष अगाडि · आर्थिक ब्यूरो










