देश कालकोरोना रोकथाम कोषमा पूर्वराजा साहले २ करोड दिने
न्यूज ब्यूरो, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने बताएका हुन् । उनले कोरोना भाइरसको महामार
६ वर्ष अगाडि · देश काल










