जसपा नेपाल छोडनुभएका सबै नेता कार्यकर्ता पुनः पार्टीमा आउनु, हामी स्वागत गर्छौः यादव
‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडेपनि उनीहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,– अध्यक्ष यादवले भने,– ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, सङ्कोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’
११ महिना अगाडि · राजनीतिक











