देश कालनवनियुक्त मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ खाने
सोनल नेतृत्वको गठबन्धनमा जसपालाई ४, जनमतलाई ३, माओवादीलाई २, नेकपा (एस) र लोसपालाई १–१ मन्त्रालय दिने तयारी छ। यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका सतीश कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए। राजीनामापछि २४ घण्टा नबित्दै सिंहले जनमत पार्टी छाडेर नयाँ जनस्वराज पार्टीमा प्रवेश गरेका छन्।
१ वर्ष अगाडि · देश काल











