प्रमुख समाचारराष्ट्रपति पदमा 'भण्डारी' र 'राई' को टक्कर !
न्यूज ब्यूरो || काठमान्डौँ, २३ फागुन । आगामी फागुन २९ गते तोकिएको राष्ट्रपति निर्वाचनको लागि तयारी पूरा गरिएको छ । राष्ट्रपति पदको लागि निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ । निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार आज
८ वर्ष अगाडि · प्रमुख समाचार











