प्रमुख समाचारअध्यक्ष पदको लागि डा. राउतविरुद्ध आफ्नै नेताहरुको विद्रोह,, अध्यक्ष बन्न नेताहरुको लाम
पार्टीको आन्तरिक सुधार र जनआस्थाको पुनःस्थापना गर्न नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै विज्ञप्तीमा अध्यक्ष र संगठन विभाग प्रमुखलाई स्वेच्छिक राजीनामा दिन हार्दिक आग्रह गरिएको छ। साथै, पार्टी निर्माणदेखि अहिलेसम्म योगदान पुर्याएका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई पार्टीको पुनर्गठन र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











