अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन : महेन्द्रराय यादव
संयोजक यादवले सरकारले सबै अधिकार केन्द्रमा राखेर संघीयताको धज्जी उडाएको आरोप पनि लगाए ।

२०७६ असोज ३ शुक्रबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ
संयोजक यादवले सरकारले सबै अधिकार केन्द्रमा राखेर संघीयताको धज्जी उडाएको आरोप पनि लगाए ।

२०७६ असोज ३ शुक्रबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले अन्धो र बहिरो यो सरकारले संविधान संशोधन नगरेको टिप्पनी गरेका छन् ।
संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले संविधान स्वीकार गर्न नसकिएको बताए । संविधान संशोधनको माग माग सम्बोधन नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।
उनले भने, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्विकार गर्ने अवस्था रहेन ।’ दुई तिहाईको दम्भमा संघीयता र गणतन्त्र नमास्न सरकारलाई उनले सचेत गराए । मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार नै समाप्त हुने उनले चेतावनी दिए ।
संयोजक यादवले सरकारले सबै अधिकार केन्द्रमा राखेर संघीयताको धज्जी उडाएको आरोप पनि लगाए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
५ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा६ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने६ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद७ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक
राजनीतिक

राजनीतिक

राजनीतिक

८ घण्टा अगाडि
राजनीतिक
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…