अन्तराष्ट्रियरात्रि क्लवको तला खस्दा स्पेनमा २६ जना घाइते
म्याड्रिड, स्पेन : स्पेनको राजधानी म्याड्रिडमा आइतबार राति एक रात्रिक्लब रहेको एक घरको तल्ला भत्किँदा क्लबमा मनोरञ्जन गरिरहेका २६ जना घाइते भएका स्पेनी अधिकारीले बताउनुभयो । स्पेनको राजधानीमा आकस्मिक सेवा प्रबाह गर्नेे सरकारी कार्यालयले दिएको जानकारी अनुसार घटनामा परी घाइते भएका ११ जनालाई नजिकैको अस
८ वर्ष अगाडि · अन्तराष्ट्रिय









