प्रमुख समाचारसिरहामा ५ लाख घुससहित कर अधिकृत पाल पक्राउ, अडिटको लागि मागेका थिए घुस
घुस लेनदेनका लागि कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो लामो समयसम्म प्रतिक्षा गराइएको थियो । साँझ पालले फोनमार्फत आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिँदै भेट्ने स्थान परिवर्तन गरेका थिए । पछि एक बिचौलियाको नम्बर पठाएर रकम बुझाउन भनिएको थियो । बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः रकम कार्यालयमै ल्याउन भनिएको स्रोतले जनाएको छ ।
२ महिना अगाडि · प्रमुख समाचार











