बैँकबाट रकम झिकेर निस्किँदा लुटियो साढे ६ लाख रुपैयाँ
एनआईसी एसिया बैंकको गौशाला शाखाबाट सो रकम निकालेर घरतिर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात समूहले लुटेर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताए।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











