देश कालसिरहाः चप्पललाई पछयाउँदै जाँदा वृद्धलाई हत्या गर्ने दुई जना पक्राउ
फनिलालको साउन १४ गते हत्या भएको थियो। सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए। मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो।
१ वर्ष अगाडि · देश काल











