प्रमुख समाचारजनकपुरः कुल्हारी प्रहार गरी एक जनाको हत्या !
अशोकका अनुसार उनका बुवा प्रभुलाई बञ्चरो हानेको थियो । बन्चरो हानेपछि प्रभु जोडले चिच्याएका थिए, त्यसपछि परिवारका अन्य सदस्यहरु आगनबाट दौडेर आउँदा उनीहरुमाथि पनि आक्रमण भएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










