बर्दिवासस्थित राजमार्गमा भेट्यो कुकर बम, सेनाद्धारा डिस्पोज
बाबु प्रेम यदुवन्शी । महोत्तरी, २९ साउन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास १ स्थित रातो ठहरा पुलको छेउमा प्रेसर कुकर बम फेला परेकोमा नेपाली सेनाको फस्ट राईफल गणले बम डिस्पोज गरेको छ । करिव ८ बजे बम फेला परेपछि तत्कालै पुगेको नेपाली सेनाको टोलीले सुरक्षित साथ बम डिस्पोज गरेको हो । ब

२०७५ साउन २९ मंगलबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी ।
महोत्तरी, २९ साउन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास १ स्थित रातो ठहरा पुलको छेउमा प्रेसर कुकर बम फेला परेकोमा नेपाली सेनाको फस्ट राईफल गणले बम डिस्पोज गरेको छ ।
करिव ८ बजे बम फेला परेपछि तत्कालै पुगेको नेपाली सेनाको टोलीले सुरक्षित साथ बम डिस्पोज गरेको हो ।
बम फेला परेपछि केहि वेर राजमार्ग ठप्प रहेकोमा सेनाले बम डिस्पोज गरेपछि राजमार्ग पुनः सुचारु भएको हो । आज विप्लव माओवादीले बन्दको आव्हान गरेकोमा विप्लवकै कार्यकर्ताहरुले बम राखेको हुन सक्ने आशंका गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…