प्रमुख समाचारधनुषामा एक वडा कार्यालयको कम्प्युटर सहित रसिद समेत गायब
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको वडा कार्यालयको जिन्सी सहित कागजातहरु चोरी भएको छ । जिल्लाको कमला नगरपालिकाको वडा नं. ४ वडा कार्यालयमा रहेको जिन्सी समानहरु चोरी भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज शंकर प्रसाद चौधरी
७ वर्ष अगाडि · प्रमुख समाचार











