ब्यूरो-रिपोर्टरधनुषाको दिगम्बरपुरमा निःशुल्क स्वास्थ्य शिविर, सयौँ लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरको लागि जनकपुरधाम प्रादेशिक अस्पतालका अर्थो डाक्टर रवि श्रीवास्तव, रेयुकाई आँखा अस्पताल ढल्केवरका आँखा सम्बन्धी डा. उमेश यादव, दाँत चिकित्सक डा. सुरेन्द्र महतो लगायतको चिकित्सकहरुको टिमले सहयोग गरेको आयोजक सँस्थाका अध्यक्ष राजिन्द्र प्रसाद सिँहले जानकारी दिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









