देश कालपिकप र बस एक आपसमा ठोकिदा ६ जना घाइते
न्यूज ब्यूरो, विराटनगर । पूर्व पश्चिम राजमार्गमा पिकअप र बस एक आपसमा ठोक्किदा ६ जना घाईते भएका छन । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी सनिच्चरे नगरपालिका वडा नं. १ स्थित जयचोकमा यात्रुवाहक बस र पिकप ठोकिएर दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । तीव्र गतिमा र
७ वर्ष अगाडि · देश काल











