बिज्ञान-प्रबिधिडिभी लोटरी खुल्यो, पासपोर्ट अनिवार्य
न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिका जानको लागि प्रत्येक वर्ष खोलिने अमेरी डायभर्सिटी भिसा अर्थात डिभी लोटरी आजदेखि खुल्ला गरिएको छ । सन् २०२१ को लागि आजदेखि अनलाईन आवेदन खुल्ला गरिएको हो । नेपाल लगायत विभिन्न देशबाट नागरिकले डिभी लोटरी भर्ने सुविधा उपलब्ध गराइएको छ । आजदेखि खुलेको डिभी लोटरी आउँदो नोभ
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











