आरती साह मृत्यू प्रकरणमा थुनुवामा रहेका श्रीमान र ससुरा साधारण तारेखमा रिहा
मृतक आरतीकी बुबाले विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ । अदालत समक्ष पति र ससुराले आरोप इन्कार गरेको आदेशमा उल्लेख छ।

२०८० असोज १९ शुक्रबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…