प्रमुख समाचारटिकटोकमा योजना बुनेर शिक्षक कुटेको आरोपमा दुई महिलासहित तीन जना पक्राउ, क्षतिपूर्ति तिराइने
यस क्षेत्रमा हिन्दु सम्राट सेनाप्रतिको युवाहरुको विश्वासलाई तीन जनाले बिगारिदिएका छन् । उनीहरुले सस्तो लोकप्रियता कमाउन मिडियासहित पुगेर त्यस्तो हर्कत गरेपछि आफैँ प्रहरीको फन्दामा परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










