प्रमुख समाचारधनुषामा ११ बर्षिय बालिकालाई सौतेनी आमाले घाँटी थिचेर गरिन हत्या !
हत्यापछि सौतेनी आमा निर्षी देवी खेततर्फ भागेको तथा सोधपुछ गर्दा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएकी हुन् । मृतक बालिकाको घाँटीमा नँग, निलडाम र नाकबाट रगत निस्केको देखिएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ भने थप विवरण आउन बाँकी छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










