आर्थिक ब्यूरोधनुषा प्रहरीले समाते गाडीसहित २७ लाख बढीको अवैद्य दारु
नुरे आलम शेषलाई सोध पुछ गर्दा उक्त नम्बरको गाडीमा दिलवाले नामक सोफी रक्सी लोड गरी भारत तर्फ लगि रहेको भन्ने बताउँदा उनीसहित उक्त पिकअप गाडी र मदिरा समेत नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा पठाएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











