गाउँ / समाजवडा कार्यालयमा हेल्पडेस्क संचालन
विनोद महतो , ढल्केवर || सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रले धनुषाको मिथिला नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आइतवारदेखि हेल्पडेक्स संचालन गरेको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको कार्यमा सहजताको लागि केन्द्रका स्वयसेवकहरुले हेल्पडेस्क मार्फत सेवाग्राहीलाई सेवा प्रदान गरेको छ
७ वर्ष अगाडि · गाउँ / समाज











