अन्तराष्ट्रियपाकिस्तान प्रशासित कश्मीरमा ठूलो भूकम्प !
न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको छ । मिरपुर केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३२ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको पाकिस्तानी संचारमाध्यमले जनाएको हो । भूकम्पमा परि ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । भ
७ वर्ष अगाडि · अन्तराष्ट्रिय










