प्रमुख समाचारजनकपुरः ओरकेष्ट्रा बन्द गर्न गएका प्रहरी र गाउँलेबीच झडप, एक प्रहरी अस्पतालमा ,गाउँलेहरु भागे
धनुषामा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नाचको क्रममा अप्रीय घटनाहरु हुने गरेकोले प्रशासनले यसमाथि खास निगरानी राखेको छ । कोही सर्वसाधारणले फोन मार्फत पनि जानकारी दिएपछि प्रहरीले बन्द गराउने गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











