गाउँ / समाजजनकपुरः किशोरीलाई सामुहिक बलात्कार प्रयास गर्दै भिडियो खिचेको आरोप, प्रहरीमा मुद्दा दर्ता
घटना बारे अनुसन्धान भईरहेको र फरार आरोपीको तदारुकताका साथ खोजतलास भईरहेको इप्रका सवैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज











