प्रमुख समाचारप्रदेश २ : एक युवकलाई बाघले खाए, दुई गम्भिर घाईते !
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा एक युवकलाई बाघले आक्रमण गर्दा मृत्यू भएको छ । सोही क्रममा बाघको आक्रमणमा परी सोही ठाउँका दुई जना गम्भिर घाईते भएका छन् । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका १ युवककोे मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । मंगलवार रंगपुर स
६ वर्ष अगाडि · प्रमुख समाचार











