संसद विघटनको विरोधमा सिरहामा जसपाको शक्ति प्रदर्शन
प्रदर्शन पश्चात् थाना चोकस्थित सहिद पार्कमा भएको कोणसभामा वक्ताहरूले संसद पुनर्स्थापना नभए परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

२०७७ पुस १२ आइतबार, दिउँसो ३:३४ बजे१ मिनेट पढाइ
प्रदर्शन पश्चात् थाना चोकस्थित सहिद पार्कमा भएको कोणसभामा वक्ताहरूले संसद पुनर्स्थापना नभए परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

२०७७ पुस १२ आइतबार, दिउँसो ३:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले सिरहा सदरमुकाममा शक्ति प्रदर्शन गरेको छ ।
जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार सिरहामा पनि प्रदर्शन गरेको हो ।
जिल्लाभरबाट सहभागी नेता तथा कार्यकर्ताहरुको भीडले सदरमुकामको विभिन्न भागको परिक्रमा गरे ।
प्रदर्शन पश्चात् थाना चोकस्थित सहिद पार्कमा भएको कोणसभामा वक्ताहरूले संसद पुनर्स्थापना नभए परिणाम भयानक हुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…