प्रदेश ब्यूरोसिडिओ कनेललाई सिरहाको ठाउँ ठाउँमा स्वागत
न्यूज ब्यूरो, सिरहा । धनुषामा रहुन्जेल आफ्नो कार्यले लोकप्रियता कमाएका सिडिओ (प्रमुख जिल्ला अधिकारी) प्रदीपराज कनेललाई सिरहाको विभिन्न ठाउँमा स्वागत गरिएको छ । सिरहा जिल्लाको लागि नव आगन्तुक सिडिओ कनेललाई स्थानीयहरु सहित युवाहरुले उनलाई सिरहाको प्रवेश नाकामा स्वागत गरेको छ । धनुषाबाट केही महिनाअघि म
६ वर्ष अगाडि · प्रदेश ब्यूरो











