प्रमुख समाचार९ महिने शिशुलाई दुश्कर्म पश्चात् हत्या गर्ने अभियुक्त पक्राउ !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा ९ महिने शिशुलाई दुश्कर्म (बलात्कार) पश्चात् हत्या गर्ने अभियुक्त शनिबार पक्राउ परेका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा झण्डै २ महिनापछि अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका वडा नं. १ हत्तिसर्वाका २५ बर्षिय भरत साह रहेका छन् । म
७ वर्ष अगाडि · प्रमुख समाचार











