प्रमुख समाचारसडकमाथिबाट ढुँगा खसेर लाग्दा जनकपुरका एक युवकको मृत्यू, अर्का घाईते !
बीपी राजमार्गस्थित रोशीगाउँपालिका वडा नम्बर ७ मा सडक माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल ल्याएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार











