
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
जोगबनीबाट लागूऔषध नेपाल ल्याउने र नेपालबाट गाँजा लैजाने समूहबीच विवाद हुँदो गोली चलेको प्रहरीको भनाइ छ । विवादका क्रममा घरेलु कटुवा पेस्तोलबाट गोली चलेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालमौसमको प्रतीक्षामा रहेका ओली हेलिकप्टर उडन नसके सडकमार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर (नेपालकै कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले नगरवासीलाई कोरोनाबाट बचाउन अथक प्रयासरत रहेको बताउनुभएको छ । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको सँक्रमणबाट जोगाउनको लागि हर एक सम्भव प्रयास जारी राखेको बताउनुभएको छ । उहाँले कोर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान २ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् । डा. सिवनका अनुसार, वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन्, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ । डा.
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यू प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश गरिएको छ । चितवन जिल्ला अदालतले घटनाबारे छानविनका लागि आज (मंगलबार) ५ दिन म्याद थप गरेको हो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछाने
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारशर्मा यसअघि पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमको महासचिव थिए । माओवादी छाडेर त्यतिबेला उनी फोरमको महासचिव बनेका थिए । पछि उनी माओवादीमा फर्किएका थिए । अहिले उनी फेरि उपेन्द्र् यादव नेतृत्वको जसपामा जाने तयारीमा लागेका हुन् । शर्मा गौर काण्डमा मुछिएका नेतासमेत हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चोकमा भारतीय नम्बर बीआर ५० बी १५४२ नम्बरको मोटरसाइकलमा आएका यादवसँग स्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्
३ वर्ष अगाडि · रोग - उपाय
ब्यूरो-रिपोर्टरकोरोना महामारीको बेला करोडौँ बराबरको राहत बाँडेर एकाएक चर्चामा आएका उनी विगतमा पनि सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यून तलब दिइँदा जीवनयापनमा एकदमै समस्या भएकाले परिवारबाट समेत अपहेलित हुनुपरेको गुनासो पोखे ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, वडाध्यक्ष पोखरेलले पीडित परिवारलाई तत्काल राहत सामाग्री प्रदान गरिएको जनाएका छन् । आफूले चावल, दाल, लुगा लगायतका सामान तथा नगरपालिकाबाट त्रिपाल र कम्बल सहयोग गरिएको उनले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज