जाडो प्रभावित परिवारलाई समाजसेवी चौधरीको न्यानो
कोरोना महामारीको बेला करोडौँ बराबरको राहत बाँडेर एकाएक चर्चामा आएका उनी विगतमा पनि सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

२०७८ पुस २३ शुक्रबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जाडो प्रभावित अति विपन्न परिवारलाई समाजसेवी महेश प्रसाद चौधरीले आज कम्बल वितरण गरेको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर नम्बर १२ ,१५ , २२ र २४ नम्बरमा एकै साथ करिब दुई सय जनालाई कम्बल बाडेको समाजसेवी चौधरीले बताए ।
सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहेको चौधरी व्यक्तिगत लगानीमा कम्बल बाडेको बताएका छन् ।
कोरोना महामारीको बेला करोडौँ बराबरको राहत बाँडेर एकाएक चर्चामा आएका उनी विगतमा पनि सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…