
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
मनोरञ्जनन्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । नेपाली कथानक चलचित्र ‘नेप्टे’ को गीत केही समय अगाडि सार्वजनिक भएको छ । उक्त गीत ‘दिल रानी’ बोल रहेको क्लब गीत सार्वजनिक भएको हो । गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फ
८ वर्ष अगाडि · मनोरञ्जन
राजनीतिककलैया, २४ मंसिर : बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।
८ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकयस्तै, गाउँपालिकाको ट्रयाक्टरबाट रोटाभेटरले जोताई गराएमा अधिकत्तम रु. १८०० रुपैयाँ निर्धारण गरिएको हो । यो नीजिभन्दा प्रति घण्टा रु. ३०० ले कम गरिएको बताईएको छ । यस्तै, गाउँपालिकामा रहेको ब्याक हो लोडर भाडामा लिनुपरे प्रति घण्टा रु. २००० रुपैयाँ निर्धारण गरिएको हो ।
३ महिना अगाडि · कृषि/ कृषक
प्रमुख समाचारकालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए । मृतकको सनाखत हुन सकेको छैनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएका फोर।जि।आर।संस्थाले कसैको सम्मानमा ठेस नपु¥याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी हरेक शुक्रबार साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताईन ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले प्रदेश नम्बर २ को अध्यक्ष पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले साहको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेलले साहक
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, २३ माघ । गत सोमबार धनुषाको खरिहानीमा एक पुरुष उपर खुकुरी प्रहार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १० खरिहानीमा गत सोमबार साँझ नेपाली काँग्रेसले आयोजना गरेको देशव्यापी सरकार विरुद्धको आन्दोलन कार्यक्रममा सहभागी भएर घर फर्केने क्रममा उनकै घरस्थ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपृरधाम । उत्तर प्रदेशको राजधानी लखनऊ र जनक नगरी जनकपुरधामसम्मको लागि अब सिधा बस सेवा सँचालनमा आएको छ । भारतको अयोध्या देखि जनकपुरधामसम्म चल्ने बस सेवा अब लखनऊबाट चल्ने भारतीय सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको छ । यसको लागि नेपाल सरकारको तर्फबाट बस सँचालनको लागि अनुमति दिइसकेको
७ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियन्यूज ब्युरो || तालुक्वान, अफगानिस्तान, २४ माघ : अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर सहित आठजना तालिबान लडाकू मारिएको समाचार छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा अवस्थित यांगीक्वाला जिल्लामा हवाई सैनिकले गरेको हवाई कारबाही
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारकाठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनगरसभाको लागि नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य रामकृष्ण यादव प्रमुख अतिथिको रुपमा मेयर उपमेयरको विवाद मिलाउन आग्रह गरे । सो क्रममा मेयर यादवले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरविशेष सूचनाको आधारमा ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी ढल्केबरबाट जनकपुरतर्फ ल्याउँदै गरेको अवस्थामा ट्याक्टर र विभिन्न जातका काठका गोलियाहरू पक्राउ गरि नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि डिभिजन वन कर्यालय धनुषामा बुझाईएको एसपी गिरीले जानकारी दिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर