
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजयता, अधिकृत चौधरीले आफ्नो कार्यकक्षमा आएर हो हल्ला गरेपछि कार्यालय सहयोगी र अन्य जनाले उनीहरुलाई निकालेको मात्र दाबी गरेका छन् । सो क्रममा जनमतका कार्यकर्ताहरुले मेयर र अधिकृत माथि जनकारवाहीको चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयता, मिर्चैया नगरपालिकाका मेयर यादवले भने सार्वजनिक जमिन हडपेर निर्माण गरिएको भौतिक संरचना मात्र भत्काइएको बताएका छन् । उनले रजिष्ट्री पास भएको एक ईन्च पनि जमिन नछोएको प्रतिक्रिया दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं। निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसा
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप यादवले हंसपुर नगरका जनताका भावना अनुसार काम गर्ने बताएका छन् । नगरपालिकाको वडा नम्बर ३ कठ्पुल्ला टोलमा पिसिसी ढलान पुजापाठ गरि विधिवत रुपमा मेयर यादव शिलान्यास गर्दै मेयर यादवले जनभावना अनुसारको काम गर्ने बताए। शिलान्यास गर्दै मेयर याद
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकाठमाण्डौ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । शनिबार काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
४ वर्ष अगाडि · देश काल
तर उनले ७६(२) को प्रधानमन्त्री रहिरहन विश्वासको मत लिँदाको परिस्थितिमा भिन्नता नआएको भन्दै फेरि विश्वासको मत लिन संसदमा नजाने भनेर ६ जेठमा ७६(५)अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गरे । प्रधानमन्त्रीले मार्गप्रशस्त गरेको भन्दै राष्ट्रपति भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार विभागको जिम्मेवारी भन
६ वर्ष अगाडि · देश काल
खेल / खेलाडीन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएको छ। अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आइपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजन
६ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरनव मिथिला फाउडेशनका अध्यक्ष अमित साह, उपाध्यक्ष आदित्य झाले नेपोभिट टायल्स कम्पनीको विशेष स्पोन्सरमा कार्यक्रम सँचालन गरेका थिए । अन्य बर्षभन्दा यसपालीको कार्यक्रम पूर्ण सौहार्द र साँस्कृति भएको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसो क्रममा रेडियो धनुषाधामका सँचालक एवम् न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको सँचार प्रभावले समयमै सहयोग जुटेको वन प्रमुख शँकर नारायण झाले बताए । पत्रकार यादवले निरन्तर रिपोर्टिँग गर्दै सँचार प्रवाह गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारलामिछानेमाथि नाबालिग ९१८ वर्षमुनि० लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार