
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
ब्यूरो-रिपोर्टरउनले विभिन्न वस्तीमा विभिन्न दलका नेता, कार्यकर्ता, आस्था राख्ने सर्वसाधारण भएपनि बजेट बाँडफाँडको मामिलामा आवश्यकता अनुसार मिलाएर दिने गरेको बताए । उनले आफ्नै मान्छेलाई काम दिने प्रवृतिलाई निरुत्साहित गरेको सुनाए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोही क्रममा धनुषाको मिथिलाबिहारी नगरपालिका स्थित मिथिलेश्वर मौवाही विद्यालयमा दुई विद्यार्थी बेहोस भएका छन् । गर्मीको कारण बेहोस भएको विद्यालय प्रशासनले जनाएको छ । उनीहरुलाई तत्कालै चिसो हावामा राखेर रिकभर गरिएको जनाएएको छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनले भने, ‘मधेशका युवालाई अवसरका साथै समाजका विषयबारे जानकारी प्रदान गर्न अति आवश्यक भएकोले उनीहरुलाई विविध कार्यक्रमको मार्फत सिकाई प्रक्रियामा जोडेका छौँ ।’ उनका अनुसार युवाहरुलाई कायापलट लर्निङ्ग हव, क्याप व्यभ, ग्रीन टक, स्कुल टू स्कुल लगायत क्रियाकलापको माध्यमबाट जोडेको बताए । यो सँगै सँस्थाको क्रियाकलापबाट प्रभावित हुँदै मधेश प्रदेशका ८ जिल्लामै युवाहरुको वृहत समूह निमार्ण समेत भएको अध्यक्ष राइनले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी धनुषा जिल्ला कार्यसमितिका सद्स्य उमेश साह,नगरपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मी यादव, कल्बका पदाधिकारीहरु स्थानीय बुद्धिजीवी ,समाजसेवी ,राजनेतीकर्मि ,लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, सिरहा। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध प्रदर्शन गरेको छ। सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि जनमत पार्टी सिरहाको कार्यकर्ताले कसहा बजारमा प्रदर्शन गरेको प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतीन दिनअघि महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको घोषणा गरिएको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतिसियाहीका हलखोरी मण्डलको अन्दाजी बर्ष २० को देपेन्द्र मण्डल रहेको भन्ने खुल्न आएको तथा उनलाई आजै उनको बुवालाई सम्पर्कमा ल्याएर जिम्मा लगाइ पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारदेशको ठुलो र पुरानो पार्टी रहेको नेपाली काँग्रेसको सभापतिको लागि बिमलेन्द्र नीधिको चर्चा महिनौदेखि जोडतोडले चलेको छ । तराई मधेशबाट बिमलेन्द्र नीधिले सभापतिको लागि उम्मेदवारी दिने भनेपछि उनको चौतर्फी चर्चा चलेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनवगठित समितीको उप–सभापतिमा बेचन कामती , प्रमिला देबि यादव , सचीवमा शंकर रेग्मी , रामदियाल यादव , सह( सचीवमा चदृका कुमारी सदा ,कपिल्देब राय, सदस्यहरुमा मिना कुमारी सिंह , सुनैना सदा , सैलेन्द्र यादव लगायत २२ जना सदस्य समिती चयन भएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको तिनकोरिया स्थित प्रहरीले करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको छ । सोमबार साँझ प्रहरी चौकी तिनकोरियाले क्षेत्रको विभिन्न ठाउँबाट छापामारी गरी करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको हो । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ को एकराही र ८ बफैमा गरि ५ जनाको घरबाट
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारबृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मास मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, रौतहट । रौतहटमा पुनः एक १७ वर्षीया किशोरीको लास फेला परेको छ । उनको लास फेला परेपछि मृत्यू शंकास्पद देखिएको बताइएको छ । बुधबार रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ४ छतौनाटोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएक
६ वर्ष अगाडि · प्रमुख समाचार