बारा ४ (क)मा विश्वकर्मा विजयी
कलैया, २४ मंसिर : बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।

२०७४ मंसिर २४ आइतबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

कलैया, २४ मंसिर : बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…