तिनकौरिया प्रहरीद्धारा करिब ५०० लिटर अबैध मदिरा नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको तिनकोरिया स्थित प्रहरीले करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको छ । सोमबार साँझ प्रहरी चौकी तिनकोरियाले क्षेत्रको विभिन्न ठाउँबाट छापामारी गरी करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको हो । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ को एकराही र ८ बफैमा गरि ५ जनाको घरबाट

२०७७ फागुन ११ मंगलबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको तिनकोरिया स्थित प्रहरीले करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको छ ।
सोमबार साँझ प्रहरी चौकी तिनकोरियाले क्षेत्रको विभिन्न ठाउँबाट छापामारी गरी करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको हो । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ को एकराही र ८ बफैमा गरि ५ जनाको घरबाट अबैध मदिरा र कच्चा मदिरा नष्ट गरेको हो ।
प्रहरी चौकी तिनकौरियाको असै अरबिन्द सिंहको कमान्डमा गएको टोलिले विभिन्न ठाउँमा सँचालनमा रहेको अवैद्य मदिरा भठ्ठी समेत बन्द गरेको असई सिँहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…