देशको ठुलो पार्टीको सभापतिमा 'बिमलेन्द्र नीधि' मनोयन दर्ता गर्दै
देशको ठुलो र पुरानो पार्टी रहेको नेपाली काँग्रेसको सभापतिको लागि बिमलेन्द्र नीधिको चर्चा महिनौदेखि जोडतोडले चलेको छ । तराई मधेशबाट बिमलेन्द्र नीधिले सभापतिको लागि उम्मेदवारी दिने भनेपछि उनको चौतर्फी चर्चा चलेको हो ।

२०७८ मंसिर २५ शनिबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्।
महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका उनी सभागृह पुगेका हुन्। सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।
देशको ठुलो र पुरानो पार्टी रहेको नेपाली काँग्रेसको सभापतिको लागि बिमलेन्द्र नीधिको चर्चा महिनौदेखि जोडतोडले चलेको छ । तराई मधेशबाट बिमलेन्द्र नीधिले सभापतिको लागि उम्मेदवारी दिने भनेपछि उनको चौतर्फी चर्चा चलेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…