धनुषबाबा दर्शन पश्चात धन्य भएँः सार्क महासचिव विराकुन
विराकनसँगै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य महेस बस्नेत ,संजीव झा ,धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव ,एमाले नेता सन्तोष यादव युवा नेता सुर्यनाथ यादव ,धनुषाधाम नगपालिकाको एमाले नगर कमिटी सम्पुर्ण वडा कमिटीको उपस्तिथि रहेको थियो ।

२०७९ माघ १६ सोमबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनपकुरधाम । सार्क राष्ट्रको महासचिव विराकुनले धनुष मन्दिर दर्शन पश्चात् धन्य भएको बताएका छ्न ।
महासचिव विराकुनले मधेशको चर्चित एक महिने मकरमेला तथा धनुष मन्दिर दर्शन गरेका छ्न् । दर्शन पश्चात् धन्य महसुस भएको बताएका छ्न ।
विराकनसँगै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य महेस बस्नेत ,संजीव झा ,धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव ,एमाले नेता सन्तोष यादव युवा नेता सुर्यनाथ यादव ,धनुषाधाम नगपालिकाको एमाले नगर कमिटी सम्पुर्ण वडा कमिटीको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…