
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। मधेश प्रदेश स्थित सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको श्री रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसले स्ववियु निर्वाचनको सम्बन्धमा कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरूले २४ घण्टे अल्टिमेटम दिएको छ। विभिन्न विद्यार्थी सङ्गठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि मंगल
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतिहारमा घरासयी प्रयोजन, पर्व प्रयोजनको समाग्रीहरुको लागि सहजता उपलब्ध गराएको प्रहरीले चुनावलाई मध्यनजर गर्दै सुरक्षाको लागि शँकास्पद व्यक्तिहरुलाई चेकजाँचमा निगरानी बढाएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । बाढी ग्रस्त क्षेत्रको कृषकहरूको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरूको कृषिमा पुन : एकीकरण गर्ने उद्देश्यका साथ मधेश प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारको समन्वयमा कोरियाका ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई) ले सञ्चालन गर्ने उ
४ वर्ष अगाडि · कृषि/ कृषक
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअहिले आमाछोरा दुबैजनाको उपचार भईरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरमगणनाको क्रममा हुन सक्ने सँभावित घटनालाई मध्यनजर गर्दै निर्वाचन आयोगको निर्देशन अनुसार धनुषा प्रशासनले चारैतर्फ काँडेतार बेरिएर सुरक्षा चुस्त बनाउने प्रयास गरेको कमला नगरपालिकाका निर्वाचन कार्यालयका अधिकृत धर्मा अवतार कोईरालाले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । काठमान्डौंको कमलादीमा भेटिएको साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनकाण्डमा फरार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । घटना भएको दिन काठमाडौंको कमलपोखरीबाट बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याकेर स्कर्पियो भागेको थियो । त
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को ८ वटै जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सप्तरी जिल्लामा १ जना, सिराहा जिल्लामा १७ जना, सर्लाही जिल्लामा २१ जना, रौतहट जिल्लामा ७४ जना र बारा जिल्लामा १ जना ब्य
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारले पहिलो चरणको राहत वितरण गरी दोस्रो चरणको राहत समेत बाँडेका छन् । विश्व महामारी रुपमा फैलिदै गएको कोरोना भाइरस कारण सरकारले गरेको लकडाउनबाट प्रभावितहरुको लागि राहत वितरण गरिएको हो । दोस्रो चरणको राहत करिब नगरपालिका भर
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका उद्योग,पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेश मन्डलले जन्मदिन मनाउँदा रुख बिरुवा रोपेर मनाउन आग्रह गरेका छन् । जिल्ला वन कार्यालय सिरहाको आयोजनामा लहानमा भएको डस्ट विन वितरण कार्यक्रममा मन्त्री सुरेश मण्डलले यस्तो आग्रह गर्दै वातावरण संरक्षणमा विशेष जोड दिन
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
पत्रपत्रिकान्यूज ब्यूरो, बारा । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित वस्तीहरुमा घर निर्माण गर्न नेपाली सेनाले सरकारी निर्देशन कुरेको छ । सरकारले सेनालाई घर बनाउन भनेपनि त्यसका लागि कार्य निर्देशिका उपलब्ध गराईएको छैन् । प्रभावित क्षेत्रको सोमवार अध्ययन गर्न आएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाल
७ वर्ष अगाडि · पत्रपत्रिका