
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
विचार / ब्लगराजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने बाध्यात्मक परिस्थिति वा कुप्रथा लोकतन्त्रमा चल्दैन र यसलाई जनताले स्वीकार्दा पनि स्वीकार
९ महिना अगाडि · विचार / ब्लग
अन्तराष्ट्रियप्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, बेलायतका प्रधानमन्त्री र अमेरिका लगायतका विश्व नेताहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेका छन्। यो दुर्घटना भारतको इतिहासमै सबैभन्दा ठुलो हवाई दुर्घटनाको रूपमा दरिएको छ। नागरिक उड्डयन मन्त्रालयले घटनाको गम्भीरता बुझेको बताउँदै, पीडित परिवारलाई सहायताका लागि विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरउनले सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै बहुसँख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अधिकारिक फेसबुक पेज मार्फत गरिएको एक टिप्पणीमा जनमतद्वारा प्रस्तावित रोजगारमूलक र लोकप्रिय योजनाहरू सफल भए काँग्रेस र एमालेलाई घाटा हुने डरले ती योजनाहरू कार्यान्वयनमा अवरोध गरिएको जनमतको दाबी छ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालतत्कालीन शिक्षाध्यक्ष ९रेक्टर० शिवलाल भुसाल संयोजक रहेको कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ ।
२ वर्ष अगाडि · देश काल
देश कालजिम्मेवार पदाधिकारीहरुको छलफलबाट विभिन्न जिल्लामा नेतृत्व तोकेको हो । सोही सन्दर्भमा धनुषाको सह–ईन्चार्जमा मालीलाई जिम्मेवारी तोकिएको हो ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरो“मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको हो ।”
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
बैंकिङ्गन्यूज ब्यूरो, सिरहा । आर्थिक रुपले पछि परेका ग्रामिण भेगको आर्थिक विकासको मुल श्रोत सहकारी बन्ने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सारश्वरनाथ साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । व्यक्ति तथा समाजको आर्थिक तथा सामाजिक परिव
५ वर्ष अगाडि · बैंकिङ्ग
न्यूज ब्यूरो, महोत्तरी । प्रदेश नं. २ को महोत्तरी जिल्लाको एक गाउँमा तीन दिनमा ५ जनाको मृत्यू भएपछि गाउँले आतँकित भएका छन् । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल,
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । विश्वमै अति लोपोन्मुख मानिएको तथा लोपोन्मुख सूचीमा रहेको गिद्धमा देखापरेका छन् । सिरहाको बलान खोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका परेको हो । विश्वभरमा लोपै हुन लागेको सूचीमा रहेको गिद्ध बलान खोलामा केही दिनयता दर्जनभन्दा बढीको संख्यामा विचरण गरेको देखिएको छ । सो स्था
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्र देश नं. २ को शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) सँग भेटघाट गरेका छन् । शुक्रबार शहिदनगर नगरपालिकाकै कार्यालयमा पुगेर आफ्ना टोली सहित पुगेका निर्देशक शर्माले शहिदनगरको शिक्षा अवस्था विकासोन्मुख रहेको प्रतिक्रि
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटसिरहा, १ माघ । सिरहाको मिर्चैयामा स्कूल बस र टेम्पो एकापसमा ठोक्किदा टेम्पोमा सवार एकजनाको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत् मिर्चैया नगरपालिका–५ स्थित आज (बुधवार) विहान भएको सवारी दुर्घटनामा परी मिर्चैया २ बस्ने २७ वर्षीय बिरेन्द्र साहको ज्यान गएको हो । दुर्घटनामा परी सोही ठा
७ वर्ष अगाडि · न्यूज हाईलाईट