
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
ब्यूरो-रिपोर्टरसो वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवरका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, मिथिला नगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिपकजंग थापा, वडा नम्बर १० का वडाध्यक्ष सविन विक्रम थापा, वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सूचना अधिकार बेचन कुमार महतो, ढल्केवरका युवा नेता सर्वनाथ महतो लगायत आयोजना कार्यालयका कर्मचारी र गणका प्रहरी कर्मचारीहरुले सँयुक्त रुपमा विरुवा रोपण गरेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसाथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहीनी कार्यालय बर्दिवास महोत्तरी खटिएको एकुवाड टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार राती ९ः३० बजेको समयमा उनीहरुलाई सो परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार कोरोना सँक्रमणबाट मृत्यू भएका धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका पुरुषको सम्पर्कमा १ सय १७ जनालाई ट्रयास गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चोकमा पसल थाप्दै आएका ३८ बर्षिय पुरुषको कोरोनाले मृत्यू भएपछि सिँगो चोकलाई सेनिटाइन गरिएको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गन्यूज ब्यूरो, काठमाडौं । बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याज घटाउने तयारीमा बैंकहरु लागेका छन् । खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागिएको जनाइएको छ । यसले ब्यापारीलाई पनि राहत मिल्नेछ । सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने
६ वर्ष अगाडि · बैंकिङ्ग
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लागू गरेको लकडाउनको मौका छोपी कालोबजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ परेका छन् । प्रहरीको अनुगमन टोलीले चर्को मूल्यमा आलू र प्याज बेचिरहेका तीनैजनालाई जनकपुरको विभिन्न चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ४ वस्ने प्रदिप अग्रवाल, अंकित सा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियन्यूज ब्यूरो, मलेसिया । मलेसिया १५ वर्षीय नवाङ मोक्तान लाइ नेपाली मजदुर एकता केन्द्र मलेसिया ले आर्थिक सहयोग गरेको छ । मोक्तानको घर काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँ पालिका वडा नम्बर १ स्थाइ घर भै हाल ललितपुर जिल्ला इमाडोल कृष्ण मन्दिर स्थित बस्दै आएका नावाङ को परिवार अहिले ठुलो पीडामा छन नावाङको ब
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजमात्रै नेपाल ओर्लेका विदेशमन्त्री जयशंकर बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । संयुक्त आयोगको बैठकमा
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेशी जनताले ठग नेतालाई पहिचान गर्न नसकेकै कारणले मधेश पछि परेको बताएका छन् । मधेशलाई मधेशी नेताहरुले ठग्दै आएको आरोप लगाउँदै उनले प्रदेश २ लाई अबको देशको सबैभन्दा समृद्ध तथा शिक्षित प्रदेश बनाउने अभि
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारबिनय यादव, सिरहा, २२ मंसिर । प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ सिरहा निर्वाचन क्षेत्र नं ३ र ४ मा बाम गठबन्धनले अग्रता कायमै राखेको छ भने क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धन र क्षेत्र नं. २ मा मधेसी गठबन्धनले अग्रता लिइरहनु भएको छ । सिरहा निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसका प्रदीप गि
८ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयादवमाथि लगाइएका आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा घटनाको थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।
६ दिन अगाडि · आर्थिक ब्यूरो