
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशव्यापी लकडाउन गरेको छ । संघीय, प्रदेश र स्थानीय तहका सरकारहरुले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न अपिल गरेका छन् । सञ्चारमाध्यमहरुले पनि कोभिड–१९ को स
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मालटोलमा विगत केही दिनदेखि सडकपेटीमा पीडामय जीवन विताइरहेका एक असहायलाई अस्पताल भर्ना गरिएको छ । न्यूज ब्यूरोमा गत मँसिर १६ गते आईतबार मात्र राजमागर्मा असहायको कष्टर जीवन शिर्षकको समाचार आएपछि प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन म
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
बिज्ञान-प्रबिधिसन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो। मिथिला वाइल्ड लाइफ ट्रस्ट र ‘प्रकृतिका साथीहरू’को आयोजनामा मनाउन लागिएको सो उत्सवले ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालमंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३र३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेको जानकारी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिकाको बजेटबाट निर्माण भइरहेको सो भवनको टेन्डर नगरपालिका कार्यालयले निर्माण कम्पनीलाई दिएको छ । सो कम्पनीले मापण्डभन्दा बाहिर गएर कमसल निर्माण सामग्री प्रयोग गर्दै सडक ढलानमा लागेको प्रत्यक्ष नै देख्न सकिन्छ ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोशर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो । उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारदशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाविरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरिएको छ । नगरपालिकाविरुद्ध गठित विभिन्न दल सम्मिलित सर्वदलीय संयुक्त संघर्ष समितिले दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो । यसअघि विभिन्न माग राखी आन्दोलन गरिएपनि नगरपालिकाबाट कुनै किसिमको प्रतिक्रिया नआएको तथा बेवास्ता गरिएको
६ वर्ष अगाडि · समाचार
गाउँ / समाजन्यूज ब्यूरो, कैलाली । भारफुकको बहानामा किशोरीमाथि बलात्कार गरेको आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेका हुन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोगमा डगौरालाई परेको जिल्ला प्रहरी कार्या
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियउहाँलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उहाँको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोवीरगंज महानगरपालिका वडा नम्बर १० स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडि घरसमेत बनाएर भारतमा बस्दै आएका अग्रवाल तीन दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजूरी पर्दा निजको नागरिकता सम्बन्धमा के–कसो भएको बुझ्न गएको बेला उनी पक्राउ परेको बुझिन आएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो