
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१४ समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले राष्ट्रि जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालले पटक पटक मधेशलाई बेचेको आरोप लगाउनुभएको छ । आज (बुधबार) केपी ओली (सम्मानीय प्रधानमन्त्री समेत) र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राजपाले हात मिलाए
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, कपिलवस्तु । नेपालीहरुको महान पर्वको अवसरमा पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्लो समय तराईका कपिलवस्तुमा समेत खेलिन थालिएको छ । जिल्लाको शिवराज नगरपालि–५, चन्द्रौटामा रहेको दुर्गा मन्दिर ब्यबस्थापना समितिको आयोजनामा सराय नाच हर्ष उल्लासका साथ शुक्रबार निकाइएको हो । विभिन्न समुदायको
७ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरबिनय यादव/न्यूज ब्यूरो, सिरहा, २१ चैत्र । सिरहामा बस दुर्घटना हुँदा आधा दर्जनबढी घाइते भएका छन् । बुधवार बिहान करिब ९:४५ बजे सिरहाको ब्रहमपुरी-धनगढी सडकखन्ड अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्ने रामनगरमा ना. ३ ख. ६१५६ नम्बरको बस अनियन्त्रित भई धान खेतमा पल्टीदा र्दुघटना भएको हो । बस दुर्घटनाम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोघटनामा संलग्न हुन सक्ने आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शंका लागेर सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
११ महिना अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरझालाई चेक बाउन्सको मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी अझै फरार रहेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० बस्ने लक्ष्मण झाको छोरा सितल झालाई चेक बाउन्स मुद्दामा ठग ठहर भएपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउनका अनुसार, प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा हजारौँको सँख्यामा भक्तजनहरु ईनरवा घाट कमला स्नानको लागि जाने भएको हुँदा सो क्रममा भीड भडक्कामा हुन सक्ने शारिरिक क्षतिलाई परिपूर्ति गर्न शिविरको आयोजना गरिदै आएको बताए । शिविरमा युवा अभियन्ता उमेश यादवले सहयोग गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषककार्यक्रमको लागि जिल्ला सहकारी संघ लिमिटेड धनुषाका उपाध्यक्ष सिताराम यादबले उदघोषण गरेका थिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव बढिरहेका बेला दुबै देशले सीमामा थप सुरक्षा फौज खटाएका छन् । दुबै देशले सीमामा पाँचरपाँच हजार सैनिक र सैन्य सामग्री थपेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउनलाई अझै कडा बनाउने निर्देशन दिएको बेला जनकपुरमा लकडाउनको नियमलाई धज्जिया उडाइएको छ । दृश्यमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ अँगराज पाखेरी देखि वडा नं. ९ देवीचोक जाने जाने बाटोको हो । विहानै करिब ७ बजे लकडाउनको नियमलाई धज्जिया उडाउँदै बजार लागिएको देखिएको छ
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वव्यापीरुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को त्रासले नेपाल भित्रने सीमानाकामा थामी नसक्नु भीड देखिएको छ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि अध्ययन तथा कामका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरु यतिबेला धमाधम नेपाल फर्कन थालेका छन् । नाकामा नेपालीसँगै भारतीय नागरिकको
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपरधाम । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । महाशिवर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतको दिल्ली विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) फेरीपनि सत्तामा आउने रुझान स्पष्ट देखिएको छ । आम आदमी पार्टी हालसम्म ३२ स्थानमा जीत हाँसिल गरिसकेको छ भने ३१ स्थानमा अग्रता लिइरहेको छ । यस्तै भारतीय जनता पार्टी (भाजपा) १ स्थान विज
६ वर्ष अगाडि · अन्तराष्ट्रिय