
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
राजनीतिकमतदाताहरुलाई प्रभावित हुन नदिन नेताहरुले कडा निगरानी गरिरहेका छन् । ग्रामीण क्षेत्रका मतदाताहरुलाई होटेलमा थुनिए पनि सहरका मतदाताहरु भने अबेर रातिसम्म खानपिन गर्दै घुमेको देखिए । उनीहरुले मतदाताको सुरक्षामा खटेको बताउँदै मस्ती गरिरहेका थिए । नेता महासेठको समूहबाट अन्तरघात हुने सम्भावना बढेपछि मतदाताहरुलाई अत्यन्त कडा सुरक्षामा राखिएको हो । मतदाताहरुसित सबैले भेट्न नपाउने गरी व्यवस्थापन गरिएको एकजना नेताले बताए ।
१ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीयस्तै, शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले समेत आशिफ शेखलाई ५० हजार रुपैयाँ दिने भएको छ । आशिफले मात्र अर्धशतक लगाएपछि उनलाई प्रोत्साहन गर्न मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालमाओवादीको पुरानो प्रतिष्ठा बनाउन जनतासँग माओवादीको कार्यक्रम प्रभावकारी गर्न लागिएको माओवादीका नेता उदय कुमार बरबरिया (यादव) ले बताए । उनले पूर्वी धनुषाको स्थानीयहरुको वस्ती वस्तीमा पुगेर माओवादीको एजेण्डा झल्काउँदै जनता जोडने कार्य गरिरहेको बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालसामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागिता रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरशहिदनगर नगरपालिकाले पाँच बर्षमा ३ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यसअघि दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको शहिदनगर नगरपालिकाले यसपाली पनि सार्वजनिक सुनुवाई गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता एवं सांसद प्रदीप यादवले कोरोना अस्पतालमा रुपान्तरिक नारायणी अस्पताललाई साविककै अवस्थामा ल्याउन सरकारलाई आग्रह गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का सासद यादवले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएर सो आग्रह गरेका हुन् । सोही
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराज मणि पोखरेलले शिक्षामा क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताएका छन् । सिरहाको गोलबजारमा आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलजारको आयोजनामा शुक्रबारदेखि शुभारम्भ भएको ‘गोलबजार एक्सपो–२०७६’ लाई उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारविनय कुमार यादव, धनुषा । धनुषामा देबरानी र जेठानीबीच झगडा हुँदा जेठानी घाईते भएकी छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ सिनुरजोडा बस्ने स्थानीय श्याम सुन्दरकी ३८ बर्षिय श्रीमति परमशिला देवी यादवलाई उनकै देबरानी र देबर मिलेर कुटपिट गर्दा घाईते भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी
७ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोट्रिपरमा राती १२ बजेको समयमा आगजनी गरिएपछि दनदनी आगो बल्दा मात्र जागेको उनले बताए । १२ः२६ मा हेरेपछि दनदनी आगो बलेको थियो । पाईप काटेर आगो लगाएको उनको आरोप छ । आगलगीबाट ६० लाख बढीको क्षति भएको जनाइएको छ । यसबारे ईलाका प्रहरी कार्यालय यदुकूहाले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
३ महिना अगाडि · क्राईम ब्यूरो
देश कालकुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाई कम्पनीहरुलाई निर्देशन दिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालतर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।
५ वर्ष अगाडि · देश काल
समाचार प्रभावन्यूज ब्यूरो, सिरहा । विगत केही दिनदेखि विवादित र हडपिएका भनिएको सिरहाको गोलबजार– ९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको सार्वजनिक जग्गामा झण्डा गाडिएको छ । आज (विहिबार) दिउँसो करिब २ बजेको समयमा करोडौंको जग्गा निजीकरण भएको विरोधमा प्रदर्शन गर्दै स्थानीयहरुले सो जग्गामा झण्डा गाडेका हुन् । राजनीतिक पह
६ वर्ष अगाडि · समाचार प्रभाव