
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
ब्यूरो-रिपोर्टरउम्मेदवारहरूमध्ये प्रतिस्पर्धी मतसहित उनले ४६ मत प्राप्त गर्दै केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएका हुन्। चौधरी विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहँदै संगठनको विकास, सशक्तिकरण र विद्यार्थी हकहितको पक्षमा अग्रपंक्तिमा खटिँदै आएका छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियमणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसर्वोच्च अदालतले अन्तरीम आदेश जारी गर्दै स्थानीय चुनाव भन्दा दुई दिन पूर्व उनको उम्मेदवारी खारेज गर्दै प्रदीप साहलाई सोही चुनाव चिन्ह प्रदान गरी जसपाबाट मेयरको चु्नावमा प्रतिस्पर्धा गर्न आयोगले निर्देशन दिएको थियो ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोत्यस्तै, सदस्यहरुमा संजयकुमार यादव, जयशंकर साह, ललिताकुमारी प्रधान, रामकुमार महतो, धनिकलाल मण्डल, रामदेव महतो, बेचन मण्डल केवट, दिलिपकुमार मुखिया, राकेश प्रसाद मण्डल, जयप्रकाश यादव, मोकिम अंसारी, जितन मण्डल, सिकेन्द्र मण्डल खत्वे, गणेशकुमार चौधरी, ओमप्रकाश महथा रहेका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालआगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट–पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य–स्वाभाविक मान्न सकिँदैन ।’
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमहोत्सवमा आम जनसमुदायको सहभागीता सहित सर्वदलीय प्रतिनिधी, नागरिक अगुवा, कलाकार, सांस्कृतिक अभियन्ता तथा सरकारी र गैर सरकारी क्षेत्रका व्यक्तिहरुको सहभागीता रहनेछ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेकोे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसप्तरी, ४ फागुन । सप्तरीमै पहिलो पटक सिटीस्क्यान र आईसियु सेवा सञ्चालन गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकामा अवस्थित युनिक अस्पतालले पहिलो पटक सिटीस्क्यान र आईसियु सेवा शुभारम्भ गरेको हो । जिल्लामै प्रथमपटक ५ भेन्टिलेटर सहितको आईसियु र ५ सिसीयु समेत जडान गरिएको युनिक अस्पतालका अध्यक्ष जय प्रकाश ठाक
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सम्मान मधेश संस्थाले सिरहामा एकजना विरामीलाई आर्थिक सहयोग गरेको छ । साउदी स्थित रहेको नेपालीहरुको साझा संगठन सम्मान मधेशद्धारा सिरहाको लहान नपा–२४ मलहन्माका हिरालाल महतोलाई आर्थिक सहयोग गरिएको हो । लहान नपा–२४ मलहन्मा निवासी हिरालाल महतोलाई सम्मान मधेशका पदाधिकारीहरुले उनको घरम
७ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनअजय अनुरागी || जनकपुरधाम, २५ चैत्त । धनुषाको शाहीद नगर नगरपालिकामा कक्षा ७ मा पढिरहेकी १४ बर्षिय एक जना बालिकालाई त्यही गाउँका दुइ जनाले सामुहिक बलात्कार गरेको घटनामा एउटा नया तथ्य फेला परेको छ । त्यो तथ्य के हो भने बालिकाले संरक्षणका लागी आफ्नो टोलका घर घर पुगेर गुहार माँगेकी थिइन् तर, समाजका कुनै
८ वर्ष अगाडि · ब्यूरो अपरेशन