ट्रयाक्टर पल्टिदा दुई युवकको घटनास्थलमै मृत्यू, दुई जना गम्भिर !
ट्रयाक्टर पल्टेर स्थानीय गोबिन्दा पटेल र कोबिन्द्र पटेलको घटना स्थल मै मृत्यु भएको निरीक्षक लाम्सालले बताए ।

२०७८ असार २९ मंगलबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ
ट्रयाक्टर पल्टेर स्थानीय गोबिन्दा पटेल र कोबिन्द्र पटेलको घटना स्थल मै मृत्यु भएको निरीक्षक लाम्सालले बताए ।

२०७८ असार २९ मंगलबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित ट्रयाक्टर दुर्घटना हुँदा दुई जना युवकको घटनास्थलमै मृत्यू भएको छ ।
सोमबार राती रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ४ स्थित खेत जोतेर फर्किने क्रममा लाल बकैया नदीको बाँधबाट ट्रयाक्टर पल्टिएको स्थानीयहरुले जनाएको छ।
ना ४ त १५०७ नम्बरको ट्याक्टर बाँधबाट पल्टिँदा ट्याक्टरमा सवार ४ जनामध्ये २ जना मृत्यु भएको र २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय देवाहीका प्रहरी निरिक्षक राजन लम्सालले बताए।
ट्रयाक्टर पल्टेर स्थानीय गोबिन्दा पटेल र कोबिन्द्र पटेलको घटना स्थल मै मृत्यु भएको निरीक्षक लाम्सालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय राकेश पटेल र कान्थ पटेलको उपचार भइरहेको निरीक्षक लाम्सालले बताएका छन् । घटनाको थप बिस्तृत विवरण आउन बाकी छ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
९ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम२२ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा
गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…