क्राईम ब्यूरोढल्केवरको होटलमा युवतिको बार्गेनिँग, युवाहरुको छापामारी, यौनधन्दा गराउने सँचालक पक्राउ
त्यसै भिडियोको आधारमा होटल सञ्चालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार अबैध धन्दाका लागि ग्राहकसँग मोलमोलाई गरेको भिडियो प्रमाण भेटिएपछि पक्राउ गरिएको हो ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










