
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको मिले वा नमिलेका विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो भने विपक्षीको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेशी तोक्न भनेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको साधु हत्या काण्डमा कुनै पनि प्रकारको विरोध प्रदर्शन गर्न नदिन सर्कुलर जारी गरिएको छ । साधु हत्या काण्डलाई लिएर विभिन्न ठाउँमा हुन सक्ने सम्भावित घटनालाई रोक्नको लागि मन्त्रालय पहिले देखि नै स्थानीय प्रशासनलाई सचेत गराएको हो । घटनाको विषयलाई लिएर जिल्ला
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्युज ब्युरो, जनकपुरधाम । संघीय समाजवादी पार्टी नेपाल निकटको मजदुर संगठन समाजवादी फर्निचर मजदुर संघ धनुषाको ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सोमबार सम्पन्न बैठकबाट अध्यक्षमा श्याम ठाकुर बडहीलाई चयन गरिएको हो । समाजवादी मजदुर संघको धनुषा जिल्ला समिति गठन लागि नेपाल समाजवादी फनिर्चर मजदुर संघका केन
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिरहा, २३ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशकी बेटी अब पढेर बेरोजगार बस्नु नपर्ने बताएका छन् । सिरहको गोलबजारमा मंगलबार आयोजित तामाङ्ग जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले प्रदेश
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकजसपा नेपालमा पशुपति यादवको देन र जिल्ला अध्यक्ष हुँदा युवा नेताहरुलाई दिएको साथ समर्थनलाई मध्यनजर गर्दै आफू सबै नेताहरु पशुपतिको पक्षमा रहेको बताए । उनले पशुपति यादव पुनः दोहरिनेमा कुनै शंका नरहेको प्रष्टयाए ।
१ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरअवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालआदिवासी जनजाती कार्य समूहका पदाधिकारीहरुको सँयोजकमा नगर उपप्रमुख रेणु झा सहित सदस्यहरुमा रुपनाराण मण्डल, बेचन मण्डल, सल्लाहकारमा जीवछ मण्डल, कर्मचारी सहयोगीमा लक्ष्मीनारायण मण्डल र विजय साह लगायतका रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालहामी निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ सेवामा पहुँच बढाउन स्थानिय स्रोत साधनको प्रयोग गरेर सहि समयमा सहि निर्णय लिदै स्वास्थ संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानिय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानिय सरकारले स्वास्थ सेवा प्रवाह गर्दै आएकोे बताए ।
४ वर्ष अगाडि · देश काल
देश काल२ नम्बर प्रदेश पत्रकार महासँघले अन्य विभिन्न पत्रकारका सँगठनहरुलाई वाईपास गरी वीरगँजमा साधारण सभा सम्पन्न गरेको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नं २ का नेता तथा कार्यकर्ताले सहिद नगरपालिका वडा नं ८ पार्टीका पूर्व वडाअध्यक्ष पल्टु यादवको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । पूर्ववडा सभापति यादवको गत साउन २४ गते जनकपुरको काव्य होस्पिटलमा उपचारको क्रममा हृदयाघातका कारण निधन भएको थियो । बु
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, बारा । बाराको कलैया अस्पतालका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालको पोस्टमार्टममा सरसफाइ गर्ने एक व्यक्ति र उनको छोरामा कोरोना पोजेटिभ देखिएको छ भने अर्का एक व्यक्ति अस्पतालले सञ्चालन गरेको औषधि पसलमा काम गर्ने फार्मेसी सहायक रहेको कलैया अस्पतालका डा. वीरेन्द्रकुमार मण्डलले जान
६ वर्ष अगाडि · पालिका खबर
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश साँसद रामचन्द्र मण्डललले कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानको असली सारथी साना किसान रहेको बताउनुभएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ स्थित साना किसान धनुषा गोबिन्दपुरको १४ औं वार्षिक सधारण सभामा बोल्दै प्रदेश साँसद मण्डलले किसानको सच्
६ वर्ष अगाडि · कृषि/ कृषक